Connect with us
Kapilvast Forest

सोमबार नेप्सेमा देखियो सुरुवाती उत्साह

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

nepse high

काठमाडौं -साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सुरुवाती उत्साह देखिएको छ। पहिलो १५ मिनेटमा नै नेप्से परिसूचकमा १० अङ्क माथिको बढोत्तरी देखिएको छ। सोमबार प्रि(ओपनिङमा नै नेप्से परिसूचक ६।९० अङ्कले बढेर ३०८७।९१ अङ्क पुगेको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि(ओपनिङमा ६८ वटा कम्पनीको कारोबार भएको छ । जसमा ४९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सो समयमा १४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

प्रि–ओपनिङमा नेपाल फाइनान्स, अपिपावर कम्पनी, वोमी माइक्रोफाइनान्स, समता घरेलु, सिनर्जी पावर, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १५ मिनेट भित्रै घ्याम्दी हाइड्रो लिमिटेड, कालिका पावरको मुल्यमा सकारात्मक सर्किट लागिसकेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu