Connect with us
Kapilvast Forest

बूढानीलकण्ठ नगरपालिकाका सव–इन्जिनियर घुससहित पक्राउ

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

ghus

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोद कुमार पौडेल घुससहित पक्राउ पर्नु भयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसबाफत लिएको ७२ हजार रुपैयाँसहित पौडेललाई पक्राउ गरेको हो।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनलाई घुस रकमसहित बूढानीलकण्ठ– ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu