Connect with us
Kapilvast Forest

घरायसी झगडामा छुरा प्रहार गरी हत्या

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकामा छुरा प्रहार गरी हत्या भएको छ । वडा नम्बर ५ का मुर्ताज मियाँले नातेदार वहाव मियाँको हत्या गरेका हुन् ।

मुर्ताजले घरायसी झगडामा वहावलाई आइतबार राति छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि मुर्ताजले बीस सेवन गरेका छन् । उनको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu