Connect with us
Kapilvast Forest

हेटौंडामा खुकुरी हानाहान हुँदा एकजना घाइते

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

khukuri-knife-attack-chitawan-

मकवानपुर – हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा(१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्।

प्रहरीले खुकुरी प्रहार गर्ने हेटौंडा(१०, बसपार्क बस्ने २१ वर्षका सौरभ लामा र नगरकोटी दुवैलाई नियन्त्रणमा लिएको छ।दुइबीच झगडा किन भएको हो भन्ने विषयमा सोधपुछ भइरहेको रिमालले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu