Connect with us
Kapilvast Forest

नेकपा सचिवालय बैठक सकियो, चार केन्द्रीय सदस्य थपिए

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

nekpa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको बैठकले अबदेखि नेता तथा कार्यकर्ताहरुले सार्वजनिक रुपमा असन्तिुष्टि व्यक्त गर्न नपाइने निर्णय गरेको छ । नेकपाले सार्वजनिक असन्तुष्टि जनाउनेलाई स्पष्टिकरण सोधिने प्रष्ट पारेको छ ।

साथै सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटीमा चारजना नेताहरुलाई थप्ने निर्णय गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, किरण राई र पदम राई रहेका छन् । साथै बैठकले केही नेतालाई विभिन्न विभागमा इञ्चार्जसमेत ताेकेकाे छ ।

बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu