Connect with us
Kapilvast Forest

पाल्पामा जीप दुर्घटना नौ घाइते, तीनको अबस्था गम्भीर

२०७८, ३२ श्रावण सोमबारमा प्रकाशित

पाल्पा-पाल्पाको बाँसटारी हुँदै दमकडा सराइतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार बिहान काठमाडौँबाट आएको जीप बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन गम्भीर सहित नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उहाँहरूको उद्धार गरि उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा पठाईएको प्रभास प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिनसु भयो । घाइतेको पहिचान खुल्न सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu