Connect with us
Kapilvast Forest

ठाकुर पक्षद्वारा चुनाव चिन्ह साइकलसहित जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । ठाकुर पक्षका नेता चन्दा चौधरीले अनुसार नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको जानकारी दिनुभयो ।

चौधरीका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)र चुनाव चिन्ह साइक प्रस्ताव गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश जारी गरेपछि जसपा ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu