Connect with us
Kapilvast Forest

संसदमा मदन भण्डारीबारे छलफल

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकबारे छलफल हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मंगलबारको बैठकमा éमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, पेश गर्ने कार्यसूची छ ।

गृहमन्त्री रामबहादुर थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधयक’ र ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ प्रस्तुत गर्ने कार्यसूची रहेको ससद सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu