यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुख नियुक्त २०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित कठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषदकाे सिफारिसमा उहाँलाई बागमती प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने छुटाउनुभयो कि? लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ राख्ने ठाकुर पक्षको निर्णय Advertisement Advertisement Advertisement