Connect with us
Kapilvast Forest

रेडियो समानताको भाद्र १२ गते १२ औ साधारण सभा तथा ५ औं अधिवेसन

२०७८, ५ भाद्र शनिबारमा प्रकाशित

नवराज पौडेल-दिव्य ज्योती नेपाल द्धारा संचालित सामुदायिक रेडियो समानता १०५।४ मेगाहर्जको आज चन्द्रौटामा बसेको बैठकले यही भाद्र १२ गते संस्थाको १२ औ साधारण सभा तथा ५ औं अधिवेसन गर्ने निर्णय गरिएको उपाध्यक्ष मधुसुदन कोइरालाले जानकारी दिनु भएको छ ।

साधारण सभा तथा अधिवेशनमा रेडियो का सम्पुर्ण सेयर सदस्यहरु लाई सभामा उपस्थित हुन अध्यक्ष खरालले आग्रह गर्नु भएको छ । बैठकमा संस्थाको प्रगती प्रतिवेदन अध्यक्ष राजु खराल र आथिक प्रगती प्रतिवेदन कोषाध्यक्ष दिपक गैरले पस्तुत गर्नु भएको थियो ।

बैठकमा संस्थाका अध्यक्ष राजु खराल ,उपाध्यक्ष मदुसुदन कोइराला,सचिव राम प्रसाद बन्जाडे सहसचिव मुकुन्द पाण्डे,कोषाध्यक्ष दिपक गैरे, सदस्यहरु राम प्रसाद बेलबासे, मधुसुदन पोख्रेल, कृष्ण बहादुर भण्डारी,हिरा रेग्मी,तिला बराल, लक्ष्मी पौडेलको उपस्थिती रहेको थियो ।

यसैगरि पुर्व अध्यक्षहरु नारायण पौडेल, नवराज पाण्डे, सल्हाकारहरु हुमकान्त खनाल, भवनराज पौडेल, विनोद नेपाल,हरि प्रसाद पोख्रेल, इश्वरी पाण्डेय, विशाल गुप्ता लगाएतको उपस्तिथी रहेको थियो । लेखा संयोजक नारायण प्रसाद ज्ञवाली र लेखा समिती सदस्य अनिल सिंह चौधरीको समेत उपस्थिती रहेको को कायक्रम सचिव राम प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu