Connect with us
Kapilvast Forest

बुटवल उपमहानगरद्वारा अपांग बालबालिकाहरुलाई परिचय पत्र बितरण

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

बुटवल, भदौ । बुटवल उपमहानगरपालिकाले सुस्तमनस्थीति बाल बिद्यामन्दीरमा अपांग भएका बालबालिकाहरुलाई अपांग परिचय पत्र बितरण गरेको छ ।

बुटबल उपमहानगरपालिकाले नगरपालिका भित्र रहेका अपांग बालबालिकाहरुलाई बितग देखि नै अपाङ्ग परिचय पत्र बितरण गदै आएका छ । नगरपालिकाले सुस्त मनस्थीति बाल बिद्या मन्दिरमा रहेका बालबालिकाहरुलाई बिभिन्न वर्ग छुट्टाई कार्ड बितरण गरेको छ । ‘क’ वर्गका रहेका १४ जनालाइ रातो काड बितरण गरेको छ ।

‘ख’ वर्गका २ ओटा काड ग बर्गका २ ओटा काड गरि १८ ओटा काड आज बितरण गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका उप प्रमुख तथा कार्यबाहक नगर प्रमुख मोमा देवि आचार्यले बुटबल उपमहानगर पालिकामा भित्र रहेका र अपाङ्ग हो भन्ने पहिचान भएका ८०० जना अपाङ्ग भएका व्यक्तिहरुलाइ क, ख ग, गरि तिन प्रकारका परिचय पत्र बितरण गदै आएको बताईन ।

नगरपालिकाले प्रत्येक हत्ताको सोमबार यो काडहरु बितरण गर्दै आएको बताइन अब प्रत्येक दिन नगरपालिकाबाट काडहरु बितरण गर्ने गरि नगरपालिका लागेको बताइन । अपांग भएका बालबालिकाहरुलाई कोहि छुट्न गएमा नगरपालिका सम्वन्धीत शाखाम दर्ता गरि यो सुविधा लिन आग्रह गरिन ।

बुटबल उपमहानगर पालिका स्वाथ्य, शिक्षा, कृषी पर्याटन लगायतका बिषयमा महत्व दिदै आएको बताउदै नगरको बिकासको निम्ती मानबीय बिकास संगै भौतिक बिकासलाइ संगै लिएर जानु पर्ने बताइन यसले गर्दा नगर सगै समाज र राष्ट्रको बिकास हुने बताइन कार्यक्रममा बुटबल उपमहानर पालिका कार्य पालिका सदस्य सिता थापा लगायतले मन्तव्य राखेका थिए । लोकनाथ भुषालको अध्यक्षयता तथा दिपा घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu