Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित

एजेन्सी – च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् । यस्तै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्ट्सको सामना गर्नेछ भने जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ । यो सिजनको च्याम्पियन्स लिग फाइनल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा २८ मेमा हुने तय भएको छ ।

समूह एः म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग समूह बीः एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान समूह सीः स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमण्ड, आयाक्स, बेसिक्टास समूह डीः इन्टर मिलान, रियल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ समूह ईः बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ समूह एफः भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज समूह जीः लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग समूह एचः चेल्सी, युभेन्ट्स, जेनिट, माल्मो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu