Connect with us
Kapilvast Forest

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

२०७८, १३ भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को संस्दीय दलको बैठक बस्दैछ । आइतबार बिहान ११ बजे नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले जानकारी दिनुभएको छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जनाइसक्नुभएको छ । प्रधानमन्त्री देउवा सरकारले मन्त्रीपरिषद् विस्तार लगायतका सरकारका गतिविधिलाई छिट्ट नै टुंगोमा पु-याउने बताउदै आएको छ ।यही अवस्थामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्न लागिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu