आज सुन चाँदीकै भाउ स्थिर २०७८, १४ भाद्र सोमबारमा प्रकाशित काठमाडौं – आज सुन चाँदीकै भाउ स्थिर छ ।सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ। सम्बन्धित शीर्षकहरू: अर्को आजदेखि श्रीलङ्कन एयरको काठमाडौँ सिधा उडान छुटाउनुभयो कि? स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख Advertisement Advertisement Advertisement