Connect with us
Kapilvast Forest

विश्वकप छनौटः नर्वेको जित

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

एजेन्सी-फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नर्वे विजयी बनेको छ । शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोलले हराएको हो । नर्वेलाई जित दिलाउन एर्लिङ हालाण्ड र मोहमदले एक/एक गोल गरे । खेलको २० औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा मोहमदले गोल गर्दै नर्वेलाई २-० को जित दिलाए । जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu