Connect with us
Kapilvast Forest

चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको :ओली

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गर्नुभएको छ । काठमाण्डौ महानगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष अ‍ोलीले चीनसँग हुँदै नभएको सीमा विवाद अध्ययन गर्न भनेर सरकारले समिति बनाएको भन्दै आपत्ति पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कस्लाई खुसी पार्नको लागि समिति बनाइएको हो ? म चुनौती दिन चाहान्छु, समितिले चीनसँगको सीमा विवाद देखाओस ।’सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको ओलीले आरोप लगाउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu