Connect with us
Kapilvast Forest

जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

जाजरकाेट – जाजरकोटको नलगाड गाउँपालिका-९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ ।

बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उहाँका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।

गोरख र उहाँकी श्रीमती घाइते हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu