Connect with us
Kapilvast Forest

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu