Connect with us
Kapilvast Forest

म्यान्मारमा सैन्य सरकारविरुद्ध युद्ध घोषणा

२०७८, २२ भाद्र मंगलवारमा प्रकाशित

 

एजेन्सी- म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेकोसेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का कार्यकारी राष्ट्रपति दुवा लसी लाले फेसबुकमा भिडियो शेयर गर्दै मंगलबार ‘जनताको रक्षात्मक युद्ध’ घोषणा गरेका हुन् ।

‘जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी आएकाले राष्ट्रिय सहमतिको सरकारले सैन्य जुन्ताविरुद्ध जनताको रक्षात्मक युद्ध सुरु गरेको छ,’ उनले भने, ‘मिन आङ हलिङले नेतृत्व गरेका सैनिक आतंककारीको शासनविरुद्ध देशभरका नागरिकहरुले हरेक कुनामा यो विद्रोह गर्नेछन् ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu