Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सातदलिय मोर्चाले जलाए एमसीसी सम्झौता

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु को चन्द्रौटामा  सात दलीय मोर्चाले अमेरिकी सहयोग सम्झौता मिलियन च्यालेन्ज कर्पोरेशनको सम्झौता,जलाएका छन । एमसीसी विरुद्ध नारा बाजी गर्दै , नगरपालिका परिक्रमा गर्दै सात दलीय मोर्चा का नेता कार्यकर्ता ले सम्झौता जलाएका हुन ।

विरोध तथा कोणसभा लाई ने क पा का जिल्ला सेक्रेटरी , कमल के सी, राष्ट्रिय जनमोर्चा का प्रतिनिधि तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अ नटुक, केन्द्रिय सदस्य केर सिंह अ दै ,ने क पा माले का जिल्ला संयोजक ओम नारायण चतुर्वेदीलगायतले सम्बोधन गर्दै सम्झौता , नेपालको हित विपरित, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता विरुद्ध भएकोले यो राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रिन आवश्यक रहेको बताउनु भएको थियो ।सम्झौता जलाउँदै विरोधमा उत्रिएका कार्यकर्ताले एमसीसी देशको लागि घातक हुने दावी गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj