Connect with us
Kapilvast Forest

नेकपा एमाले निकट युवा संघ अर्घाखाँचीको नियमित बैठक सम्पन्न

२०७८, २७ भाद्र आईतवारमा प्रकाशित

अर्घाखाँची-नेकपा एमाले निकट युवा संघ अर्घाखाँचीको  नियमित बैठक सम्पन्न भएकाे छ । पार्टी कार्यालय सन्धिखर्कमा भएकाे कार्यक्रममा युवा संघकाे जिल्ला कमिटिलाई पुर्णता दिने पालिका स्तरमा कमिटि बिस्तार गर्ने तथा जिल्ला ब्यापिरुपमा सदस्यता बितरण गर्ने लगायतका निर्णय गरेकाे छ । नेकपा हुँदा माओवादीकाे वाइसीएल सहितकाे एकता भए पछि अहिले माधव नेपाल सहितकाे केही टिम बाहिर भएकाेले अब पुन पुर्णता दिने निर्णय भएकाे छ ।

यस्तै छ वटै स्थानिय तहका ६१ वडा कमिटिसंयाेजक ,इञ्चार्ज ,सह इञ्चार्ज सहित ५५५ सदस्यीय जिल्ला सम्मेलन आयाेजक कमिटि गठन गर्ने निर्णय भएकाे छ । यस्तै पाटी बिभाजन पछि युवा संघकाे रिक्त रहेकाे इञ्चार्ज तथा सह इञ्चार्ज चहन गरिएकाे छ कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा एमालेका जिल्ला इञ्चार्ज चन्द्र खढ्का उज्वलले पाटी एकताले सार्थकता पाएकाे बताउनु भयाे ।

जिल्लामा माओेवादी केन्द्रमा फुटकाे असर खासै नरहने बताउनु भयाे यस्तै बिशिस्ट अतिथी जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँचीमा भुटकाे प्रभाव शून्य रहेकाे बताउनु भयाे । केही साथी लडबढाइरहेकाे संकेत गर्दै सबैलाइ एक हुन निरन्तर पहल भइरहेकाे बताउनु भयाे । विखण्डनकाे बाटाे राेजेकम माधव र प्रचण्ड पतनकाे बाटाेमा लागेकाेले सचेत कार्यक्रता समयमा सचेत हुनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा युवा संघ सन्धिखर्क ऊञ्चार्ज लक्षमण केसीकाे स्वागत जिल्ला अध्यक्ष गाेबिन्द आचार्य अध्यक्षता, केन्द्रिय सचिव गाेबिन्द भुसाल , युवा संघ इञ्चार्ज खुबिराम आचार्य , सह इञ्चार्ज झविन सुनाम ,केन्द्रीय सदस्य केशबराज बेल्बासे ,अनेरास्ववियु केन्द्रिय सदस्य शिव बेल्बासे, प्रदिप नेपाली लगायतकाे उपस्थितमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu