Connect with us
Kapilvast Forest

एकिकृत समाजवादीको शिवराजमा वडा कमिटी गठन, मुसलमानको अध्यक्षतामा २७ सदस्यीय कमिटि चयन

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु -नेकपा एकिकृत समाजवादी पार्टीले शिवराज नगरपालिकामा वडा कमिटि गठन भएको छ । शिवराज नगरपालिका वडा न ८मा भएको वडा कमिटी बैठकले जमिल मुसलमानको अध्यक्षतामा २७ सदस्यीय वार्ड कमिटि गठन गरेको छ ।

नेकपा एकिकृत समाजवादीका कपिलवस्तु जिल्ला संयोजक लंक बहादुर हमाको प्रमुख अतिथ्यतामा भएको वडा कमिटी भेलाले मुसलमानका अध्यक्षतामा कमिटी चयन गरेको हो।

उक्त कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य अहमद अबदुल रौफ ,क्षेत्रीय संयोजक ओम प्रकाश कुर्मि युवा नेता सरोज पौडेल,अर्जुन प्रसाद बेल्बासे लगायतको उपस्थित रहेको थियोे ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu