मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी २०७८, ५ आश्विन मंगलवारमा प्रकाशित काठमाडौं -मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ ।बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्ति गर्ने सहमति छुटाउनुभयो कि? सर्वोच्चले अन्तरिम आदेश दिएन, कुलमान घिसिङलाई काम गर्ने बाटो खुल्यो Advertisement Advertisement Advertisement