Connect with us
Kapilvast Forest

साना उधाेगिहरू संगठित हुनुपर्नेमा जाेड

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु –नेपाल घरलु तथा साना उधाेग महासंघ शिवराज नगरकाे प्रथम बैठक सम्पन्न भएकाे छ । बैठकमा बाेल्दै साना उधाेगि ब्यवसायिहरू संगठित भए मात्र राज्यले उत्पादन मुखि साना उधागीहरूलाई प्रर्बधनात्मक कार्यक्रमकाे माध्येमबाट सहयाेग पुर्याउने महासंघ जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले बताउनु भयाे ।

नगरलाई आत्मनिर्भर सबल र सक्षम बनाउन साना उत्पादन मुखि ब्यवासायहरूलाई स्थानिय सरकारले सहयाेग गर्नुपर्ने महासंघकाे जिल्ला बरिष्ट उपाध्यक्ष टाेपलाल पाेख्रेलले जाेड दिनुभयाे ।

शिवराज नगरका सम्पुर्ण साना उधाेगी तथा ब्यवासायीहरूले आफ्नाे ब्यवसाय नगरपालिकाकाे कार्यालयमा सुचिकृत अनिवार्य गर्नुपर्ने बताउदै नगर भित्र भएका साना उधाेग तथा ब्यवसायहरूकाे लगतकाे आधारमा प्रभावकारी याेजनाहरू निर्माण गर्न मद्धत पुग्ने शिवराज नगरपालिकाकाे उधाेग तथा ब्यवसायी शाखा प्रमुख नारायण पंगेनीले बताउनु भयाे । बैठक नेपाल घरलु तथा साना उधाेग महासंघ शिवराज नगर समिति अध्यक्ष संजिव गहतराजकाे अध्यक्षता र काेषाध्यक्ष ऋषिकेश बि.ककाे संचालनमा सम्पन्न भएकाे थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu