Connect with us
Kapilvast Forest

भाेलि १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्धकाे खाेप दिइने

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि बुधवार भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ ।

१८ वर्षमाथिका सबै नागरिकलाई भोलि खोप दिइने नगरपालिकाले जनाएको छ । आफ्नो परिचय खुल्ने कागजात लिएर भोलि बिहान ११ बजेदेखि दिउँसाे ४ बजेसम्म खोप केन्द्रमा जान नगरपालिकाले अनुरोध गरेको छ ।खोपका लागि ११ वटा केन्द्रको व्यवस्था गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu