Connect with us
Kapilvast Forest

आजदेखि काठमाडौंमा सहुलियत खसी–बोका विक्री शुरु, प्रतिकिलो १० रुपियाँ छुट

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

khasi_boka_pakrau

काठमाडौं-काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको जानकारी दिनुभयो ।

कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी–बोका किन्न पाइने कम्पनीका कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार खसी–बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरिएको छ । त्यसमा प्रतिकिलो १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । जस अनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने उहाँले बताउनुभयो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० सहुलियत मूल्यमा खसी–बोका विक्री गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu