Connect with us
Kapilvast Forest

नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, २३ आश्विन शनिबारमा प्रकाशित

 

नवलपरासी-नवलपरासी (पश्चिम)मा शनिवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने ३० वर्षीय मोहन गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।

 

लु ४ त २४९७ नम्बरको धान काट्ने मेशिन सोही ठाउँस्थित सडक किनाराको बिजुलीको तारमा छुँदा करेन्ट लागेर घाइते भएका मेशिनका हेल्पर मोहनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मेसिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu