Connect with us
Kapilvast Forest

एमाले शिवराजले वडा अधिवेशनको गृहकार्य थाल्यो

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएसगैं नेकपा एमाले शिवराज नगर कमिटिले तयारी बैठकलाई तिब्रता दिएको छ । आसन्न कार्तिक ६ गते हुने वडा अधिवेशनका लागि शिवराजका एमाले नेता तथा जिल्लका नेताहरु जुटेर अधिेशनको गृहकार्य थालेका छन ।वडा अविेशनको मिति नजिकिएसें नेताहरुसँग छलफलसमेत अघि बढाएका छन् । वडा अधिवेशन तामझामका साथ सफ पार्न नेताह एक चित्त भर लागि परेका छन ।

एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu