Connect with us
Kapilvast Forest

शिवराज १मा नेकपा एकीकृत समाजवादिको वडा कमिटी गठन

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको शिवराज १ शिवपुरमा नेकपा एकीकृत समाजवादि पार्टीले वडा कमिटि गठन गरेको छ ।एकीकृत समाजवादि पार्टीले शिवपुरमा राधेश्याम चौधरीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो ।

 

सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्नेएकीकृत समाजवादि पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष लंका बहादुर हमालले बताउनु भयो ।

वडा कमिटि गठन कार्यक्रममा नेकपा एकीकृत समाजवादि केन्द्रिय सदस्य मिना परियार लगायत जिल्ला तहका नेताहरुको पनि सहभागीतामा वडा कमिटि गठन गरेको ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj