Connect with us
Kapilvast Forest

शिवराजमा नेकपा एसका वडा कमिटि अध्यक्ष चौधरी एमालेमै फर्किए

२०७८, ६ कार्तिक शनिबारमा प्रकाशित

चन्द्रौटा-नेकपा एकीकृत समाजवादि पार्टी वडा कमिटि अध्यक्ष राधेश्याम चौधरीको नेतित्तव पाएको तिन घण्टा नवित्दै आफु एमालेमै रहेको बताउनु भएको छ ।शिवराज नगरपालिका वडा न १ निवासी राधेश्याम थारूले आफू सामाजिक संजालमा आफुलाई जानकारी नगराई नेकपा एकीकृत समाजबादी पार्टी शिवराज नगर वडा नं १ वडा कमिटि अध्यक्ष पदमा नाम आयको प्रति झुटा भएको थारूले बताउनु भएको छ ।

आफू नेकपा एमालेको शिवराज नगरपालिका वडा न १ वडा कमिटि सदस्य र टोल कमिटि अध्यक्ष भएकोले जानकारी विना कार्यक्रममा बोलाई एक्कासि टीका लगाईदिएको प्रति तुरून्त असहमति राखेर कार्यक्रमबाट निस्केको थारूले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj