नेकपा एसले सातै प्रदेशमा गठन गर्यो प्रदेश कमिटी
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादले सातै प्रदेशमा प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई, सचिव र उपसचिव तोकेको हाे ।