Connect with us
Kapilvast Forest

विजयनगरमा भोलि जसपाको गाउँ पालिका स्तरीय भेला हुँदै

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको विजयनगरमा जनता समाजबादी पार्टी नेपालको भेला हुने भएको छ । विजयनगर गाउँ पालिका स्तरीय भेला वडा नं।६ को प्रेमनगरमा रहेकोे हरिबोध विद्यालयमा भोलि कार्तिक १३ गते शनिबार हुने जसपा गाउँ समिति अध्यक्ष सन्त राम तेलीले जानकारी दिनु भएको छ।

कार्यक्रममा जसपा नेपाल केन्द्रिय कार्यकरिणी सदस्य मोहम्मद इस्तियाक राई ,लुम्बिनी प्रदेश भौतिक तथा पुर्वाधार बिकास मन्त्री सहस राम यादव र कृषि मन्त्री सुमन शर्मा रायमाझी लगाएतको बिशेष उपस्थिति रहने जसपाको जिल्ला उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ ।

कार्यक्रममा जसपा नेपालको नेताहरूको सम्बोधन रहनुको साथै सांस्कृतिक प्रस्तुति विहान ११ बजे देखि सुरु हुनेभएकोले समयमै उपस्थितिको लागि विजयनगर जसपाले सम्पुर्णमा अनुरोध गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu