Connect with us
Kapilvast Forest

त्रिभुवन विमानस्थलबाट १५० ग्राम सुन बरामद, एक जना पक्राउ

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं- त्रिभुवन विमानस्थलबाट १५० ग्राम सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्‍न देशहरुबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा गोल्डेनगेट इलाकाबाट सञ्जीव दासलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनको साथबाट प्रहरीले १ ५० ग्राम सुन बरामद गरेको छ । पक्राउ परेका दासलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu