Connect with us
Kapilvast Forest

मिठाइ किन्दा २० प्रतिशतसम्म ‘क्यास ब्याक’

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-एसटिसीबाट सञ्चालित क्युआरमार्फत स्क्यान गर्दा तीन सय रुपैयाँ देखि २० प्रतिशत ‘क्यास ब्याक’ को व्यवस्था मिलाइएको छ।बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरवारमार्गमा रहेको गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलमा मिठाइ खरिद भुक्तानीमा क्यास व्याक पाइने कम्पनीले बताएको छ।

तिहारको अवसरमा सुरु गरिएको यो अवसर ११ नोभेम्बरसम्म चल्नेछ।कुनै पनि स्मार्ट क्युआर नेटवर्कको वालेट, आइएमइ–पे, प्रभु–पे, क्यु–पे र मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्न सकिन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu