Connect with us
Kapilvast Forest

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँनु भएको छ ।स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा बिहान स्वदेश फर्किनु भएके हो । कतार एयरवेजको उडानबाट दोहा हुँदै देउवा बिहान काठमाडौँ आएका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गनु भएके थियो ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताउनु भएके थियो । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाउनु भएको थियो । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गनुृ भएके थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu