Connect with us
Kapilvast Forest

दीपावलीपछिको झिलिमिली काठमाडौं

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँएको छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । यहि सिलसिलामा अहिले साँझ काठमाडौं उपत्यका लगायत देशभर दीपावली गरी लक्ष्मीको पूजा गरिएको छ । दीपावलीका क्रममा काठमाडौं उपत्यकामा देखिएका तस्बिर ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj