Connect with us
Kapilvast Forest

बिक्रीका लागि राखिएका माला

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

तस्बिर :अन्नपूर्ण

 

 

काठमाडौं – नेपालीको महानचाड तिहारमा उपत्यकालगायत ठूला शहरमा फूलैफूलले ढाकिएको छ। फुटपाथमा बसेर राजधानी वरपरका किसान न्यूरोड, कोटेश्वर लगायतका स्थानमा सयपत्री मखमली लगायतका फूलहरु बिक्रि गरिरहेका छन् । घर नजिकैको आँगनमा ढकमक्‍क सयपत्री र मखमली फुलिरहेको छ।

तिहारमा पूजा सामग्री, घर सजाउन र भाइटीका लागि फूलको प्रयोग अत्‍यधिक मात्रामा हुने भएकाले फूलको माग ज्‍यादा हुन्छ। अन्‍नपूर्णका फोटो पत्रकार अशोक दुलाल र सुनीता डंगोलले क्‍यामरामा कैद गरेका केही तस्बिरहरु।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj