Connect with us
Kapilvast Forest

उदयपुर : आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

उदयपुर – जिल्ला सदरमुकाम गाईघाट बजारको डीएमगेट नजिकैको मुख्य सडक खण्डमा रहेकाे एक मोटरसाइकल रिकन्डिशन हाउसमा हिजाे बिहीवार राति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

विद्युत् शर्ट भइ रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुनासाथ आगो निभाएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu