Connect with us
Kapilvast Forest

जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

२०७८, २० कार्तिक शनिबारमा प्रकाशित

congress\

 

विराटनगर- विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभयो । शुक्रबार उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराउनुभयो । पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu