Connect with us
Kapilvast Forest

आहा ! बिहानी किरण र हिमशृङ्खला (तस्वीरमा)

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

तस्बिर: रासस

 

१) कास्कीको घान्द्रुकबाट साेमबार बिहानपख देखिएको सुनौलो हिमशृङ्खला र गाउँको मनोरम दृश्य ।

 

२. पोखरा महानगरपालिका– २२ पुम्दिकोटबाट आइतबार बिहान देखिएको माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृङ्खला र पृष्ठभूमिमा लागेको कुहिरो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj