Connect with us
Kapilvast Forest

माओवादी कपिलवस्तुलाई धक्का प्रभावशाली नेता एमालेमा प्रवेश

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

 

कपिलवस्तु-नेकपा माओवादी केन्द्र परित्याग गरि कपिलवस्तुमा प्रभावशालि नेता हरु एमाले प्रवेश गरेका छन । माओवादी केन्द्र कपिलवस्तुका दुई संगठित सदस्य  एवम् माओवादी केन्द्र शिवराजका प्रभावशाली नेता मक्सुद मुसलमान र   रोजन मुसलमान एमालेमा प्रवेश गरेका छन ।

रोजन मुसलमान गएको स्थानीय चुनाबका शिबराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उम्मेदवार हुन । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष झबिलाल पोख्रेल र एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज बिमला घिमिरेले अबिर र खादा लगाइ उनिहरुलाइ एमाले प्रवेश गराएका हुन । नेकपा माओवादी केन्द्र शिबराज नगरपालिकाकै दुई खम्बा एमाले प्रवेश गरे पछि माओवादी कपिलवस्तुलाई ठुलो धक्का लागेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu