Connect with us
Kapilvast Forest

शिवराजमा भोलि एमाले निकट मुस्लिम इत्तेहाद संगठनको प्रथम भेला

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु-नेपाल मुस्लिम इत्तेहाद संगठन शिवराज नगर कमिटीको प्रथम भेला हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले को जनवर्गिय संगठन मुस्लिम इत्तेहाद संगठन शिवराजको भोलि विहिवार प्रथम भेला हुने भएको छ । नेकपा एमाले शिवराज नगर कमिटीका सदस्य अवदुल रहमान राईले भोलि ब्यार संघकपिलवस्तुको हलमा हुनेभेलामा एमाले निकट मुस्लिम समुदायका सबै नागरीकको लागि सहभागिताको लागि अनुरोध गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu