Connect with us
Kapilvast Forest

केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने तयारी गरेको छ । आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नयाँ भर्ना प्रक्रिया शुरु गर्ने भएको हो ।

संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ । एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ । नागरिक दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu