Connect with us
Kapilvast Forest

बाटो हिँड्ने क्रममा भिरबाट लड्दा मृत्यु

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

file death

बाजुरा-बाजुराको बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।बुढीनन्दा नगरपालिका–२ कोल्टीकी ४२ वर्षीया जनदेवी खत्रीको बाटो हिँड्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनु भयो ।

आइतबार बिहान खेतबाट घर फर्किने क्रममा दानसाँगु भीरबाट उनी करिब १ सय १० मिटर तल खसेकी थिइन्। उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरी निरीक्षक नाथले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu