Connect with us
Kapilvast Forest

आठ जना एसपीको एसएसपीमा बढुवा

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

 

काठमाडौँ-नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu