Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु २ जना घाइते

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तु-विजयनगर ९६ फरेनी चोकमा उत्तरबाट दक्षिण तर्फ जाने क्रममा ३ वटा मोटर साइकल एक आपसमा ठोकिदा घटना स्थल मै एक जनाको मृत्यु भएको छ भने २ जना घाइतेहरुको उपचार संजिवनि अस्पताल चन्द्रौटामा भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने मा विजयनगर ९६खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षसिय वन्सिलाल चौहान रहेको स्थानीयले बताएका छ्न् ।

लु १३ प ३०९८ र लु ३४ प ७०५४ को मोटर साइकल प्रहरीको नियन्त्रण रहेको छ । भने शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको अर्को मोटर साइकल खोजी कार्य सहित घटना बारे थप अनुसन्धान भइ रहेकोे ईलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu