Connect with us
Kapilvast Forest

६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

money

काठमाडौं -नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बजारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ ।

सोमबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को असार मसान्तसम्म विभिन्न दरका गरी कुल ५ खर्ब ८८ अर्ब ६ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०७८ असार मसान्तसम्ममा यस्तो नोट १६.२३ प्रतिशतले वृद्धि भई ६ खर्ब ८३ अर्ब ५० करोड बराबर पुगेको बैंकले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu