Connect with us
Kapilvast Forest

आज पनि घट्यो सुनको मूल्य

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

gold

काठमाडौं- आज पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu