Connect with us
Kapilvast Forest

कांग्रेसको चितवन निर्वाचन अधिकृतद्वारा राजीनामा

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

चितवन -नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनु भएको छ । उहाँले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिनु भएको हो ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेकाले जिल्ला अधिवेशन गराउन असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गर्नु भएको छ । उहाँले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu