Connect with us
Kapilvast Forest

४ सयले घट्यो सुनको मूल्य

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं- साताको चौथो दिन आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu